बागलुङ । देश तथा बिदेशमा चिनाउन संरक्षण संवर्द्वन र प्रवर्द्वन गर्ने उद्वेश्यले भरत कुमार श्रेष्ठकाे राङरूङकाे बजारैमा गित सार्वजानिक गरेका छन ।
चर्चित गायक रेशम निर्दाेश र गायिका आसा बिसी संगकाे सहकार्यमा गित प्रस्तुत भएकाे हाे । गाउकाे पहिचान मार्फत विभिन्न भेषभुषा संस्कृति र गाउकाे झल्काे मेटाउन खाेजिएकाे यस गितले समसायिक बिषयलाई समेटेर प्रदेशीहरूकाे पिडा मात्र नभई युवा जाेडिहरूकाे प्रेम कथालाई चित्रण गर्न खाेजिएकाे छ ।
गायक रेशम निर्दाेशकाे संगित बालकुमार श्रेष्ठकाे शब्द मा आसा विसी र रेसम निर्दाेशकाे आवजमा रहेकाे यस गितमा श्रृष्टि विश्वकर्मा र रेशम निर्दाेशकाे अभिनय रहेकाे छ भने तारानाथ आचार्यकाे निर्देशन शिवराज भुर्तेलकाे छाँयाङकन र सुवास हुमगाईकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ । भरत कुमार श्रेष्ठ युकेमा रहेर पनि आफ्नो देशको पहिचान लाई सँरक्षण गर्न लागि परेका छन् । केपि कुमार जलन
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd