बागलुङ । गल्कोटकाे सुन्दर नगरीमा छाँयाङकन गरिएकाे बिष्णु खत्रीकाे लाेक दाेहाेरी गित गल्काेटे दाइ  सार्वजानिक भएकाे छ ।

प्राकृतिक रुपमा विविधतायुक्त बनाउनुका साथै दरमखोला र गौदी खोलाको किनारमा घुम्टे पहाडको काखमा रहेको ठाउँ हाे गल्काेट ।

गल्काेट भन्ने बितिकै संगित र खेलकुद क्षेत्रकाे राम्राे सम्भावना बाेकेकाे ठाउँ हाे, बेला-बेलामा गायक बिष्णु खत्रिले गल्काेटकाे पहिचानमा गित संगित मार्फत चिनाउदै आएकि छन । यसैले त गायक खत्रिले गल्काेटे दाइ नामक लाेक दाेहाेरी गित बजारमा सार्वजानिक गरेका छन् ।

बागलुङ जिल्लाकाे गल्काेटकाे मल्ममा छाँयाङकन गरिएकाे गितमा भाैगाेलिक बिबिधता, मनाेरम हरिया वनजंगल डाडा काडाकाे सुन्दरलाई म्युजिक भिडियाेमा कैद गरिएकाे छ । गायक बिष्णु खत्रीकाे शब्द संगितमा गायिका देबि घर्ती र खत्रिकाे आवज रहेकाे छ ।

भिडियाेमा माेडल बिजय पुन, स्मारीका ढकाल र बिनम्र खत्रीकाे नृत्य रहेकाे छ, भिडियाेकाे निर्देशन करन चैसियर प्रकाश खडकाकाे छाँयाङकन र मिलन बिश्वकर्माकाे सम्पादन रहेकाे गित बिष्णु खत्रि अफिसियल युटुब मार्फत सार्वजानिक गरिएकाे छ । केपि कुमार जलन

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय