काठमाडौँ । इन्द्रजात्राको लिंगो (य:सिं) बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ ।
काठमाडाैँ उपत्यकामा मनाइने ठूलो पर्व बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो ।
ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु प्रदर्शन गरिन्छ । बेलुका काठमाण्डौमा उपाकु यात्रा हुँदैछ ।
यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd