काठमाडौँ । अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको आज कोटेश्वर पुग्दै छ ।

सडक मिचेर अवैध ढङ्गले खडा गरेका संरचना भत्काउने महानगरले कोटेश्वर पुलिस प्रभागबाट दिउँसो साढे ४ बजे उक्त अभियान शुरु हुने बताइएको छ ।

संरचना हटाउन ३५ दिने सूचना नै निकाले आग्रह समेत गरेको थियो महानगरपालिकाले अटेर गरेर सूचनाको अवज्ञा गर्नेहरुका घर टहरालाई आफैले हटाइरहेको छ । सडक किनारमा रहेका फुटपाथमा हिँडडुल,आवतजावतमा असहज हुने गरी गरिएको व्यापार व्यवसायलाई बल प्रयोग गरेर भए पनि प्रतिबन्ध लगाउने मेयर बालेनको दाबी छ ।

यस्तै मेयर बालेन्द्र साहले महानगरको जिम्मेवारी सम्हालेको आज १०० दिन पुगेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय