काठमाडाैँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको हाे ।
अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । इण्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले भारतले बढेको मूल्य पठाउनसाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd