काठमाडौं । सुन्धारास्थित काठमाडौं महानगरपालिकाले काठमाडाैँ महलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा बुधबार बिहान डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको थियाे ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय