काठमाडौं । बलात्कार आरोपित कलाकार पल शाह ( पूर्णविक्रम ) पुर्पक्षमा रहेका लाई धरौटीमा छाड्ने बारेको मुद्दामा सुनुवाइ हुने भएकाे छ ।
धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए ।
एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा पुगेका थिए । त्यसपछि उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd