काठमाडौँ । नेपाली मोलिकपन बोकेको देउसी भैलो गित बजार आएको छ ।
अर्घाखाँचीका बिराज पाण्डेको शब्द तथा अर्घाखाँचीकै छत्रदेव गाउँपालिकाका बिगत दशक देखि गित संगितको यात्रामा लागेका कलाकार यमन खनाल र सम्झना भण्डारीको स्वरमा यमलाल आचार्यको लयमा रहेको गित बजारमा आएको छ ।
तिहारमा धेरै मौलिकपन लोभ हुने अवस्थामा पुगेका भाका हरु समेटिएको गित दान तिहारको देउसी भैलो गित यमन खनालको युटुवबाट बजारमा आएको हाे । जसमा सन्तोष कुमार सिटुङ्गे को कोरियोग्राफ र यमन खनालको निर्देशनमा छायांकन मरुभूमि नारायण, रोशन धितालको सम्पादन रहेको छ भने सहयोगी देव पोखरेल ले गरेको उक्तगीतले राम्रो चर्चा बटुल्दै गएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस:
https://youtu.be/PZbuwmsS-WM
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd