काठमाडौँ । सामसङले चाडपर्वको अवसरमा प्रस्तुुत गरेको “बडा दशैें, बिग धमाका” फेस्टिबल अफरको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो ।

बिग धमाका अफर अन्तर्गत ग्राहकले बम्पर बिग धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिक बिग धमाका अन्तर्गत पाँचवटा होण्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट ट्वान्टी प्राप्त गर्न सक्नेछन् ।

पहिलो ‘साप्ताहिक ‘बिग धमाका‘ अन्तर्गतको होण्डा हर्नेट १६० आर विजेता सिरियल नम्बर तनहुँ आँबुुखैरेनी कल्पना थापा बनेकी छिन् ।

त्यस्तै पहिलो ‘साप्ताहिक बिग धमाका’ अन्तर्गत ग्यालेक्सी नोट ट्वान्टीको लागि लक्की ड्र विजेताहरु तनहुँ दमाैलीकी मेनुका थापा र गाेरखाका राजन भट्टराई रहेका छन् । यो योजना असोज १६ गते देखि प्रारम्भ भई मंसिर २ गते सम्म रहने छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय