काठमाडौँ । कोरोना संक्रमितको निशुल्क उपचार गर्न नसकिने भन्दै सूचना नै प्रकाशित गरेको छ।

कोरोना भाइरस ( कोभिड-१९ ) संक्रमित सबैको उपचार खर्च नव्यहोर्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएसँगै अस्पतालहरूले उपचार गर्न नसकिने बताएका छन् ।

काठमाडौंको नयाँबानेश्‍वरस्थित एक अस्पतालले कोरोना संक्रमितको निस्शुल्क उपचार गर्न नसकिने भन्दै सूचना नै प्रकाशित गरेको छ।

स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार कोभिड संक्रमितको सम्पूर्ण खर्च विरामी स्वयमले व्यहोर्नुपर्ने र कात्तिक २ गतेदेखि नै लागू हुने गरी यस्तो निर्णय गरिएको जनाएको छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर