काठमाडौँ । कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न सर्वोच्च अदालतले लोकसेवा आयोगलाई आदेश दिएको छ ।
उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो तर कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने छ ।
सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश दिएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd