
हामो कतिको बानी हुन्छ सानो कुरा पनि अरुलाई भनिहाल्ने बताइहाल्ने र मनमा एक कुरा पनि गाेप्य नराख्ने बानी रहेको हुन्छ ।
हामीले कतिलाई आफ्नो सोचेर आफ्नो गप्य मनका कुरा खोल्ने गछौ । आफ्नो कुरा अरुलाई खोल्दा हामीलाई धेरै जसो फाइदा भन्दापनि नोक्सान हुने गर्छ । त्यसैले हामीले जहिले पनि आफ्नो जीवनको गोप्य कुरा सधै गोप्य खाख्नु पर्छ ।
किन भने हामीले गोप्इ कुरा बताउदाँ फाइदा भन्दा पनि बेफाइदा बढी हुने छन् सो कुुरा भुलेर पनि हामीले बताउन हुँदैन ।
आज हामी तपाईलाई हाम्रो जीवनमा सधै गोप्य राख्नु पर्ने कराहरुको बारेमा जानकारी दिन गइरहेका छौ जुन हाम्रो जीवनको एक अत्यवश्यक ज्ञान हुन जरुरी छ ।
पद प्रतिष्ठा – मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ ।
मन्त्र: यदि तपाईलाइ गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्र कसैलाइ भन्न हुदैन । किनकी मन्त्रमा शक्ति हुन्छ ।
यौन सम्बन्ध कुरा: जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ ।
दान: तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन । यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन ।
अपमान: आफू कहि कतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् ।
घर परिवारको झगडा: कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झगडा धेरै जसो घरहरुमा हुन्छ । घरमा झगडा हुन्छ भने यो कुरा कसैलाई भन्न हुदैन । यदि परिवारको झगडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।
ऋण: जीवनमा तपाइँलाई ऋण अवस्था परेमा आर्थिक नोक्शानीको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपाइको ऋण भएको जानकारी पाउँदछन् र हेपन थाल्छन् ।
त्यति मात्र नभएर ऋण भएको कारणले मानिसहरु तपाईबाट टाढा जाने नबोल्ने समेत गर्छन् त्यसैले कसैसँग नबताउनु होला । एजेन्सी
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd