काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुकी ज्वरो आएपछि शनिबार स्वाब दिएका मन्त्री भट्टराईले आफ्नो रिपोर्ट पोजेटिभ आएको बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् ।

उनले आफ्नो सम्पर्कमा आएकालाई पनि सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह समेत गरेका छन् ।

गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ…

Gepostet von Yogesh Bhattarai am Samstag, 10. Oktober 2020

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय