काठमाडौँ । नेपाल सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने भएको छ ।
असार १४ गते बसेको मन्त्रीपरिषद् बैठकमा १२ सय मेगावाट क्षमताको बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने निर्णय भएको हो ।

ऊर्जा मन्त्रालयले बूढीगण्डकी आयोजना निर्माणका लागि कम्पनी मोडल तयार पारेको थियो ।

यसअघि २०७७ चैत २४ मा बसेको मन्त्रीपरिषद् बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार बुढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिदा गर्ने र स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय