एप्पलले भौतिक सिम राख्न नमिल्ने आइफोन ल्याउने भएको छ ।
सन् २०२३ मा आउने आइफोन १५ सिम कार्ड स्लट बिना आउन सक्ने भएको हो । एप्पलले लामो समयदेखि ई-सिम वाला आइफोन सार्वजनिक गर्न खोजिरहेको छ । त्यस कारण कम्पनीले सिम सल्ट नभएको आईफोन ल्याउन सक्ने अनुमान लगाइएको छ ।
प्रो भर्सनमा भने भौतिक सिम र इसिम राख्न मिल्ने मोडेल आउने जनाइएको छ । ई-सिम मात्रै हाल्न मिल्ने मोडेल आएमा आइफोन अमेरिका बाहिरको धेरैजसो दशमा ढुवानी नगरीने पनि अनुमान गरिएको छ। एप्पलले पोर्ट पनि नभएको मोडेल ल्याउने पनि आशंका गरिएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd