काठमाडौँ । नेपाली मोलिकपन बोकेको देउसी भैलो गित बजार आएको छ ।
अर्घाखाँचीका बिराज पाण्डेको शब्द तथा अर्घाखाँचीकै छत्रदेव गाउँपालिकाका बिगत दशक देखि गित संगितको यात्रामा लागेका कलाकार यमन खनाल र सम्झना भण्डारीको स्वरमा यमलाल आचार्यको लयमा रहेको गित बजारमा आएको छ ।

तिहारमा धेरै मौलिकपन लोभ हुने अवस्थामा पुगेका भाका हरु समेटिएको गित दान तिहारको देउसी भैलो गित यमन खनालको युटुवबाट बजारमा आएको हाे । जसमा सन्तोष कुमार सिटुङ्गे को कोरियोग्राफ र यमन खनालको निर्देशनमा छायांकन मरुभूमि नारायण, रोशन धितालको सम्पादन रहेको छ भने सहयोगी देव पोखरेल ले गरेको उक्तगीतले राम्रो चर्चा बटुल्दै गएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस:

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय