
काठमाडौँ । पत्रकार ऋषि धमलालाई कोरोना भाइरस ( कोभिड–१९ ) पोजिटिभ देखिएको छ ।
कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।
कोरोना पुष्टिपछि धमला अहिले घरमै आइसोलेसनमा रहेका छन् । पीसीआर नतिजा पोजिटि आए पनि उनले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd