काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका तथा जमरा लगाएका छन् ।

श्रीमती राधिका शाक्यसँगै शितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले टीका तथा जमरा लगाइदिएकी हुन् ।

सो क्रममा प्रधानमन्त्री पत्नी शाक्यलाई पनि राष्ट्रपतिले टीका लगाइदिएकी थिइन् । राष्ट्रपति भण्डारीले जमराको माला लगाइदिएकी छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय