फोटो: उज्यालो नेटवर्क

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना गुरु र आमाबाट दशैंकाे टीका लगाएकी छन् ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेको हातबाट राष्ट्रपति कार्यालय शीतल निवासमा दशैँको टीका र जमराका ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिएका छन् ।

गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको साइतमा टीका र जमरा ग्रहण गरेकी हुन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय