
हाँस्य कलाकार शिवहरि पौडेललाई मातृशोक परेको छ । शिवकी आमाको हेटौडामा आइतबार बेलुकी निधन भएको हो ।
कलाकार पौड्यालले आफूले आमाका लागि गर्नुपर्ने कर्तव्य पुरा गरेँ या गरिनँ भन्दै सय बर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै माफी पनि मागेका छन्
शिवहरि पौड्यालले निर्देशन गरेको पहिलो चलचित्र आमालाई देखाउन नसकेकाे गुनासाे छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd