काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शान्त, शालीन र सादगी दशैँ मनाउने तयारी गरेका छन् ।

उनले अष्टमीको दिन शक्तिपीठमा पूजा नगर्ने र विजयादशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने निर्णय गरेका हुन् ।

पूर्वराजाका सहयोगी फणिराज पाठकद्वारा शनिबार जारी गरिएको विज्ञप्ति भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन नगरिने कार्यक्रम र विजयादशमीका दिनमा टीका नलगाउने कार्यक्रम विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय