काठमाडौँ । शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ९ सयले बढेको छ ।

बिहीबार प्रतितोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर