
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा यसअघिका बैठकले गरेका निर्णय कार्यान्वयनबारे सामान्य छलफल भएपनि ठोष निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मन्त्रीपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको भन्दै श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीले समेत कुनै जानकारी नदिएको बताए ।
बैठकमा संगठन विभागको कार्ययोजनामा छलफल भएको भन्दै उनले संवैधानिक राजनीतिक नियुक्तिका विषयमा पनि सामान्य छलफल भएको श्रेष्ठले बताए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd