काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका २ हजार भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

प्रदेश नं ५ को राजधानी बुटवललाई नबनाएको भन्दै नेकपाका २ हजार भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।

नेकपा निकट रुपन्देहीका ४५ वटा संघसंस्थाका २ हजार भन्दा बढी उद्योगी व्यवसायीले पार्टी परित्याग गर्ने घोषणा छन् ।

आज उनीहरुले पत्रकार सम्मेलन गरी उक्त प्रस्ताव र्फिता नगरे पार्टी परित्याग गर्ने बताएका हुन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय