काठमाडौँ । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी दाङ राख्ने निर्णय पारीत भएको छ।

मंगलबार बसेको बैठकले दुईतिहाइ मत बढीले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो । आजै स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ ।

राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय