यूएईमा जारी आईपीएलको सोमबार खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच अहिले केही समयमा शुरु हुँदैछ ।

भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटलसले टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको छ । बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिंग गर्ने निर्णय गरेका हुन् ।

जारी आईपीएलमा दिल्ली ३ जितका साथ अंक तालिकाको दोस्रो स्थानमा छ भने बेंगलोर तेस्रो स्थानमा छ ।

नेपाली स्पीनर रहेको दिल्लीले आजको खेलमा पनि उनलाई मौका दिएन् । घाइते अमित मिश्राको स्थानमा अक्षर पटेलले मौका पाएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय