अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । उनकी पत्नी मेलानिया ट्रम्पलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्प आफैले ट्विट गर्दै कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न थालेको जानकारी दिएका छन् ।

 

यसअघि नै ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण भएको थियो ।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने अनुमान गरिएको छ । एजेन्सी

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर