काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा आजसम्मकै बढी २७ सय २२ जनामा कोरोना भाइरस ( कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ ।

२४ घण्टामा तीन हजार ३०७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ७६० जनाको पीसीआर भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय