काठमाडौँ । नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार कोरोना परिक्षणमा उनको कोरोना रिर्पोट पोजेटिभ आएको सचेतक चौधरीले आफ्नो फेसबुकमा सेयर गरेकी छिन्

सचेतक चौधरीले लेखेकी छिन् ‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो ।

यसबीचमा मेरो सम्पर्कमा र रहनु भएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध।

हिजोको PCR परीक्षणले
ममा कोरोना-पोजिटिभ
देखियो । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

Posted by Shanta Chaudhary on Tuesday, October 6, 2020

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय