वैशाख । पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका एक नेपालीको मृत्यू भएको छ ।

धादिङ घर भएका प्रेम तामाङ ४८ वर्षका थिए । उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका उनले पोर्तुगाली कम्पनीमा काम गर्दै आएका थिए ।

लडेर आगोमा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पु¥याइएको थियो । मृतककी एक छोरी पोर्तुगलमा नै रहेकी छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर