
काठमाडौँ । वास्तवमा संगित भनेको दुख सुखको साथी हो । ध्वनीको लहरमा बहलिनु लयको संगितमा लहरिनु र भावको गहिराइमा गुञ्जिनु संगितको पहिचान हो ।
गित संगित पैले देखि नै गाउघरमा रोधि बस्ने प्रचलन थियो आज आएर पछिल्लो समयमा गित संगित सहर बजार देश बिदेशमा हाम्रो लोक दोहोरी गुन्जिरहेका छन ।
कोरोनाले सबैलाई अस्तब्यस्त बनाएको छ र परदेशमा रहने नेपालीलाई त्यसको असर पारेको छ । परदेशी को बास्तबिक कथा ब्यथालाई समेटेर सुपा देउराली म्युजिक प्रा.ली. को प्रस्तुतिमा बिराज पाण्डेको शब्द श्रृर्जनामा तयार भएको नयाँ गित नमानेपिर सार्बजनिक भएको छ ।
यमन खनाल को आवाजमा सजिएको उक्त गित यमन खनालको लय एरेन्ज तथा निर्देशक मा तयार भएको गितमा यमन खनाल र रितु तामाङ्गको अभिनय रहेको छ । मरुभुमि नारायण को छायाँकन रहेको उक्त गित रोशन धितालको सम्पादन रहेको छ ।
कृपया भिडियो पुरा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd