काठमाडौँ । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई संसद सदस्यका रुपमा काम गर्न रोक लगाउदै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

संविधा विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति बदरको मागसहित रिट दर्ता गराएका हुन् ।

सर्वाेच्च अदालतले उक्त रिटको सुनुवाइका लागि बुधबार पेसी समेत तोकेको छ । प्रतिनिधिसभामा हारेका व्यक्तिलाई विज्ञ समूहको कोटामा मनोनित गर्नु संविधान विपरीत रहेको भन्दै रिट दायर गरेको अधिवक्ता त्रिपाठीको भनाइ छ ।
गौतमा बिहीवार मनोनित भए सँगै राष्ट्रियसभाका सदस्य भएका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय