काठमाडौँ । भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा शुभकामना दिनुभएको छ ।

आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै ट्विट गर्नुभएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजबाट ७० वर्षमा प्रवेश गरेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय