लिग अन्तर्गत आइतबार राति भएको आफ्नो पहिलो खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमलार्य ३–० ले पराजित गरेको हो ।

लेस्टर सिटीले शानदार जितसहित इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु गरेको छ ।

अवे मैदानमा भएको खेलमा लेस्टरका लागि जेमी भर्डीले पेनाल्टी मार्फत दुई गोल गरे ।  यस्तै तिमोथी कास्ताग्नेले एक गोल गरे ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय