काठमाण्डौँ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ८७८ नमूना परिक्षण गर्दा ११७० जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ सय ७९ जना डिस्चार्ज हुँदा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय